२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अर्घाखाँचीको शितगंगा नगरपालिकामा  नदिजन्य पदार्थको...
--4013

अर्घाखाँचीको शितगंगा नगरपालिकामा  नदिजन्य पदार्थको अनुगमन

अर्घाखाँचीको शितगंगा नगरपालिकामा  नदिजन्य पदार्थको अनुगमन

शुक्रवार, चैत्र ४ २०७८
शुक्रवार, चैत्र ४ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आज  नदिजन्य पदार्थको अनुगमन गरिएको छ।


     जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्लास्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य पदार्थको अनुगमन गरेको हो। 

    अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा,उप प्रमुख ऋपि पुलामी सितगगा नगरपालिका नगर प्रमुख सुयं प्रसाद अधिकारी  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, सहायक प्रजिअ विनोद खनाल ,प्रहरी नायव उपरिक्षक अम्मर थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन,प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत सहायक बन अधिकृत मोतीराम पौडेल ईलाका प्रहरी ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे,  करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा ८,९ का अध्यक्ष ,रूकेश आले भिम केसि  शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, घरेलु तथा साना उधोग विकास समितिका हुम बहादुर विक नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव अनिल नेपाली  लगायतको टोलीले नदिजन्य पदार्थको सितगगा नगरपालिका विभिन्न स्थानमा गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij