२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार...
--4003

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार अभियानलाई तिव्रता

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार अभियानलाई तिव्रता

बुधवार, चैत्र २ २०७८
बुधवार, चैत्र २ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्ररुपमा अगाडि बढाएको छ ।

    जसअनुसार जिल्लाको मालारानी गाँउपालिकाको खनदहको कालिका नेरा मा वि ,आदर्श मा वि मा कमिटि गठन गरेको छ ।

    नबनिर्बाचित ईकाई कमिटिलाई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्का जिल्ला उपाध्यक्ष पदम नेपालीले बधाई तथा शुभकामना समेत दिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij