बुटवल । विद्यार्थीको चौतर्फी विकास गर्न टेवा पुर्याउने उद्देश्यले युनिभर्सल पब्लिक हाई स्कुलमा विभिन्न क्लबहरु गठन गरिएको छ । विद्यार्थीको वाक क्षमताको अभिवृद्घि गर्न सुमिना पौडेलको अध्यक्षतामा ११ सदस्यीय युनिभर्सल speech and debate club बलम मभदबतभ अगिद गठन गरिएको विद्यालयका प्रबन्ध निर्देशक गोकुल पोखरेलले जानकारी दिनुभयो । जसको उपाध्यक्ष रिमा खत्री,सचिव अमृता खत्री , कोषाध्यक्ष हिमाल भण्डारी,सहसचिव सम्राट पोखरेल , सहकोषाध्यक्ष कृतिका भण्डारी तथा सदस्यहरुमा आशिष कुर्मी,आयुस झा ,आराध्य ज्ञवाली ,विधान गुरुङ् ,प्रशिस पौडेल रहेका छन् ।
त्यस्तै , खेल क्षेत्रमा दक्ष बनाउन अभय गरुङ्गको अध्यक्षतामा युनिभर्सल कउयचतक अगिद गठन गरिएको छ । जसको उपाध्यक्ष इमरान पठान,सचिव मेल्बिन शाही , कोषाध्यक्ष अल्मिन मल्ल,सहसचिव सुनिता भण्डारी , सहकोषाध्यक्ष सुनयना थापा तथा सदस्यहरु एलिशा थापा,एन्जल नेपाल , आशिष धुरेल ,बन्दना खत्री , आर्यन कुर्मी रहेका छन् ।
त्यसैगरी नृत्य एवम् वाद्यवादनतर्फ इच्छुक विद्यार्थीहरुलाई लक्षित गरी समृद्घि खड्काको खड्काको अध्यक्षतामा dance and music club अगिद गठन गरिएको छ । जसको उपाध्यक्ष ज्योबिना गुरुङ् , सचिव विपाशा खनाल ,कोषाध्यक्ष दिया न्यौपाने , सहसचिव अंकिता बस्नेत , सहकोषाध्यक्ष आकृति पन्थी ,श्रेया पौडेल ,अदिति गुप्ता रक्षा अर्याल ,सुबुही कंडेल एरिका तिवारी रहेका छन् ।
पाठ्यपुस्तकसँगसँगै अन्य शैक्षिक अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई दक्ष बनाउन प्रसम चौधरीको अध्यक्षतामा युनिभर्सल त्तगष्श अगिद गठन गरिएको छ । जसको उपाध्यक्ष रुपक अर्याल ,सचिव भिम साहनी ,कोषाध्यक्ष दृष्टि सुवेदी , सहसचिव संदिप रेग्मी , सहकोषाध्यक्ष प्रिया साहनी , तथा सदस्यहरु गगन पाण्डे,सुदिप साहनी ,ुिसवानी अर्याल ,प्रितिका गुरुङ्,युना पाण्डे रहेका छन् । साप्ताहिक रुपमा क्लबको आयोजनामा विविध क्रियाकलाप सञ्चालन गरिने विद्यालयका प्राचार्य चन्द्र प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
