२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3987

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोटन

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोटन

मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • बुटवल । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार तीनवटा शक्तिशाली विस्फोटन भएको छ । विस्फोटनहरुको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन ।

    विस्फोटको कारण खुल्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विस्फोटनपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ । केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij