२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3954

युवा संगठन नेपाल डोटीद्वारा विरोध प्रदर्शन

युवा संगठन नेपाल डोटीद्वारा विरोध प्रदर्शन

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  • प्रकाश बहादुर थापा,डोटी । युवा संगठन नेपाल डोटीद्वाराएमसीसी सम्झौताको विरुद्धमा दिपायल डोटीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।


    कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले संसदिय दलालहरुले सत्ता बचाउनको लागि राष्ट्रघाति एमसीसी सम्झौता गरेको हुँदा यसको मुल्य तिनिहरुले नराम्रोसँग चुकाउनु पर्ने बताउनु भयो  ।

    सो कोणसभालाई अर्का जिल्ला सचिवालय सदस्य मोहन कठायत र युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुशिल मलासीले सम्बोधन गरेका थिए भने संचालन अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij