२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • युवा संगठन नेपाल अर्घाखाँचीद्वारा एमसीसीविरूद्व विरोध...
--3952

युवा संगठन नेपाल अर्घाखाँचीद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

युवा संगठन नेपाल अर्घाखाँचीद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  • अनिल नेपाली, अर्घाखाँची । राष्ट्रघाती एमसीसी संझौता विरूद्व ६ दल र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा सगठन नेपाललेआज सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ।

    बिरोध कार्र्यक्रमलाई नेकपाका युवा नेता नवीन खड्काले सम्बोधन गर्दै राष्ट्रघाती  एमसीसी नेपाली जनता र नेपालको  पक्षमा नहुँदा हुँदै पनि शासकले पास गरेकोले अब हरेक युवा चोक चोक बाट उठ्न जरूरि रहेको बताए  ।

    कार्यक्रम युवा संगठन नेपालका उपाध्यक्ष सुनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij