२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना...
--3929

संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना १० जनाको मृत्यु

संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना १० जनाको मृत्यु

बिहिवार, फाल्गुण २६ २०७८
बिहिवार, फाल्गुण २६ २०७८
  • बुटवल । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

    बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

    बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । यस्तै, दुर्घटनामा परेर थुप्रै घाइते भएको प्रहरीको भनाइ छ।

    घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएकोछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij