२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • कञ्चनपुरमा एमसीसीविरूद्व संयुक्त युवा संगठनहरूको विरोध...
--3928

कञ्चनपुरमा एमसीसीविरूद्व संयुक्त युवा संगठनहरूको विरोध प्रदर्शन हुँदै

कञ्चनपुरमा एमसीसीविरूद्व संयुक्त युवा संगठनहरूको विरोध प्रदर्शन हुँदै

बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  •  


    दिपेन्द्र ऐरी, कञ्चनपुर ।  नेपाल कम्युनिस्ट पार्टीको साहयक संगठन युवा संगठन लगायत अन्य थप ५ दल २ मोर्चाका युवाहरुले  राष्ट्रघातिएमसीसी सम्झौताका विरुद्व विरोध प्रदर्शन गर्ने भएका छन् ।

    विरोध कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष कमरेड दिनेश लगायतका अन्य नेताहरुले सम्बोधन गर्ने जानकारि युवा संगठन सुदुरपश्चिम प्रदेश ईन्चार्ज भुवन कुवरले बताएका छन ।

     उक्त एमसीसी विरुद्ध  आयोजित विरोध पर्दर्शन कार्यक्रम फाल्गुन २८ गते कैलाली जिल्लामा हुने कार्यक्रम कञ्चनपुर र कैलाली जिल्लाको सयुक्त कार्यक्रम  हुने कुरा कञ्चनपुर जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले बताएका छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij