२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • डोटीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला...
--3916

डोटीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम सहित सम्पन्न 

डोटीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम सहित सम्पन्न 

मंगलवार, फाल्गुण २४ २०७८
मंगलवार, फाल्गुण २४ २०७८


  • प्रकाश बहादुर थापा,अतरकाँडा डोटी। प्रगतिशिल महिला कृषक समुह वडी केदार ५ अतरकाँडा डोटीको आयोजनमा संगालो कृषि सहकारी संस्था लि .वडी केदार २ खडयौली डोटी र अतरकाँडा बजार व्यबस्थापन समितिको सहयोगमा अतरकाँडा बजारमा नाराजुलुस सहित बजार परिक्रममा गरी अपौचारिक रुपमा सम्पन्न भएको थियो ।

    सो कार्यक्रममा सुदुरपश्चिमको पहिचान डेउडा खेल सहित विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

    प्रगतिशिल कृषक समुह वडी केदार ५ अतरकाँडा डोटीका अध्यक्ष दिनेश्वरी चन्दको अध्यक्षतामा शुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा वडी केदार गाँउ कार्य पालिका सदस्य टिकाराम भुल र अतिथीहरुमा ग्रामिण जलस्रोत परियोजनारवडी केदार गाँउपालिका प्रावध्रिक खेमराज मल्ल,संगालो कृषि सहकारी संस्था लि.अध्यक्ष पदम सिंह बोहरा,मेलघडी आधारभुत विधालय वडी केदार ५ अतरकाँडा डोटी प्रधानध्यापक राम बहादुर बोहरा,युवा वर्ष आधारभुत विधालय वडी केदार ५ कुन्थलाका शिक्षिका मिना बोहरा लगायत थुए भने संचालन मेलघडी कृषक समुहका अध्यक्ष चन्द्रिका बुढाले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij