बुटवल । बर्दियाको गुलरियाबाट नेकपा ( क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने, युवा लिग नेपालका केन्द्रीय महासचिव दिलबहादुर कठायत, नेकपा ( क्रान्तिकारी माओवादी) बर्दियाका सेक्रेटरी बिपिनसहित १० जना पक्राउ परेका हुन् ।
नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रुपमा आज सोमबार घोषणा गरेको शान्तिपूर्ण बन्दको क्रममा उनीहरूलाई बर्दियाको गुलरियाबाट प्रहरीले पक्राउ गरेको हो ।
