२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3843

कञ्चनपुरमा दुई जना बन्दकर्ता गिरप्तार

कञ्चनपुरमा दुई जना बन्दकर्ता गिरप्तार

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • कन्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बाट दुई जना बन्दकर्तालाई प्रहरीले गिरप्तार गरेको छ । गीरप्तार हुने नेकपा कञ्चनपुर भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी , सर्वसाधारण वासुदेव भट्ट लाई प्रहरीले गिरप्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । शान्तिपूर्ण आन्दोलन लाई दमन गर्दै प्रहरीले निर्घात कुटपिट समेत गरेको नेकपा ले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij