२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3837

अर्घाखाँचीमा ७ जना बन्दकर्ता पक्राउ

अर्घाखाँचीमा ७ जना बन्दकर्ता पक्राउ

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अखिल (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल (छैठौ)का अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना लाई प्रहरीले आज पक्राउ गरेको छ ।

    एमसिसी बर्तमान सरकारले पास गरेपछि त्यसको विरोेधमा सयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्द गरेको थियो बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij