२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3826

अर्घाखाँचीमा बन्दको पुर्वसन्ध्यामा मसाल जुलुस

अर्घाखाँचीमा बन्दको पुर्वसन्ध्यामा मसाल जुलुस

आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  •  अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टि लगायत सयुक्त मोर्चाले  फागुन १६ गते नेपाल बन्दको धोषणा गरेका छन्  ।

    बन्दको पुर्व सन्ध्यामा जिल्लाका विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ ।

    बन्दको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टि लगायतका पार्टिले  सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको छ  ।

    मसाल जुलुस पछि भएको कोणसभालाइ सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन   खड्का बारूदले नेपाली जनताले बैदेशिक हस्तक्षेप प्रतिवाद गनें बताउदै भोलि को बन्दमा जनताले साथ दिने बताए  ।

    बन्दले भोलि देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने शिक्षण सस्था उधोग धन्दा कलकारखाना पुर्ण रूपमा बन्द रहने नेकपाले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij