२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3819

डोटी जिल्लामा विरोध प्रदर्शन सम्पन्न

डोटी जिल्लामा विरोध प्रदर्शन सम्पन्न

आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसिसिको विरद्ध जिल्ला प्रशासन कार्यालय डोटीको सिलगढीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ । 
    सो लोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी निलम ओली "ध्रुव" ले नेपालमा रहेका संसदियवादी कम्युनिस्टहरू नकलि कम्युनिस्ट भएकोले तिनिहरुको भ्रममा नरहन आमजनतालाई आग्रह गर्नु भयो र सबै जनसमुदायहरु एकमत भएर देश बचाउनु पर्ने बताउनु भयो । 

    साथै अर्का वक्ता साधारण शाखा सेक्रेटरी किरण विष्टले सम्बोधन गर्दै अहिलेको अवस्था भनेको नेपाल रहने कि नरहने भन्ने अवस्थमा पुगेको हुदा सबै नेपालीहरु एक भएर संघर्षमा हाम फाल्नु पर्ने बताउनु भयो । राज्यले नसुनेपछि यो भन्दा कडा संघर्षको उत्थान गर्ने र दलालहरूलाई देशबाट लेखेटर छाडने जिल्ला सदस्य लक्ष्मण ताडीले बताएका छन्।

    कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य मोहन कठायतले गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij