प्रकाश थापा । डडेलधुरा जोगबुढामा मसाल जुलुश सम्पन्न जोगबुढा डडेलधुरा,अखिल (क्रान्तिकारी)को आयोजनमा डडेलधुरा जिल्लाको परशुराम नगरपालिकको केन्द्र जोगबुढामा एम.सि.सि.सम्झौताको विरुद्धमा मसाल जुलुश सम्पन्न भएको छ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा डडेलधुरा बझाङ जिल्ला इन्चार्ज शंकर खाती र नेपाल कम्युनिस्ट पार्टीका परशुराम नगरपालिका सेक्रेटरी सन्तोष सो पार्टी जिल्ला कमिटी सदस्य जोगि धामी को उपस्तिथि रहेकोमा ५०/६० जना को उपस्तिथिमा जोगबुढाको पुन्रतुरा बजार मा 500 मिटर लामोसम्म मसाल जुलुश कार्यक्रम गरिएको सो संगठनले जनाएको छ ।
