२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • संयुक्त विद्यार्थी संगठनहरुद्वारा रुकुम पश्चिममा मसाल...
--3773

संयुक्त विद्यार्थी संगठनहरुद्वारा रुकुम पश्चिममा मसाल जुलुस

संयुक्त विद्यार्थी संगठनहरुद्वारा रुकुम पश्चिममा मसाल जुलुस

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • रुकुम पश्चिम । एमसीसी बिरुद्व रुकुम पश्चिमको सदरमुकाम खलंगामा मसाल जुलुस निकालिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) माओबादी निकट अखिल (क्रान्तिकारी) र एकिकृत समाजवादी निकट अनेरास्ववियु लगाएतले एमसीसी खारेजीको माग गर्दै बुधवार साँझ खलंगामा संयुक्तरुपमा मसाल जुलुस निकालेका छन ।

    संयुक्त बिद्यार्थी संगठनहरुले मासल जुलुस निकाल्दै गो ब्याग एमसीसी , राष्ट्रघाती एमसीसी खारेज गर लगाएतमा नाराहरु लगाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij