२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • अखिल क्रान्तिकारी डडेल्धुराको आलिताल गाउँपालिका शिक्षा...
--3728

अखिल क्रान्तिकारी डडेल्धुराको आलिताल गाउँपालिका शिक्षा शाखालाई ज्ञापनपत्र

अखिल क्रान्तिकारी डडेल्धुराको आलिताल गाउँपालिका शिक्षा शाखालाई ज्ञापनपत्र

सोमवार, फाल्गुण ९ २०७८
सोमवार, फाल्गुण ९ २०७८
  • मनोज रावत डडेल्धुरा : अखिल क्रान्तिकारी डडेल्धुराले आलिताल गाउँपालिका अन्तर्गत शिक्षा शाखालाई ज्ञापनपत्र बुझाइएको छ। सामुदायिक बिद्यालयले शिक्षा क्षेत्रमा लगाएको शुल्क खारेजीको माग गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाइएको हो ।

    नेपालको वर्तमान संविधान भाग ३ धारा ३१समेत आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क प्रदान गरिने व्यवस्था छ । यो बिषय कार्यन्वयन गर्ने निकायहरु उदासिन र मुखदर्शक बनेको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको अन्तराष्ट्रिय प्रतिबद्धता र नागरिकहरुको मौलिक हकलाई कुल्चिदै सामुदायिक विद्यालयमा शुल्क लगाइएको बारे  गम्भीर ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाइएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले जानकारी दिएका छन् ।


     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij