२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
--3715

देउवा सरकारको सास्ती : इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १४५ पुग्यो  (दररेटसहित)

देउवा सरकारको सास्ती : इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १४५ पुग्यो  (दररेटसहित)

शनिवार, फाल्गुण ७ २०७८
शनिवार, फाल्गुण ७ २०७८
  • बुटवल । देउवा नेतृत्वको सरकारले इन्धनको मूल्य वृद्धि गरेर फेरी जनतालाई सास्ती दिएको छ । जनतालाई न्युनतम गास, बास, कपासको समस्या परिरहेको बेला इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । 

    निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

    यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij