२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3714

अर्घाखाँचीमा नेकपाद्धारा सरकारी गाडी अनुगमन

अर्घाखाँचीमा नेकपाद्धारा सरकारी गाडी अनुगमन

शनिवार, फाल्गुण ७ २०७८
शनिवार, फाल्गुण ७ २०७८
  • अनिल नेपाली अर्घाखाँची / नेपाल कम्युनिस्ट पाटीे अर्घाखाँचीले सरकारी कार्यालयको गाडीको अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विना कारण प्रशासनको अनुमति विना हिडेका मालारानी गाँउपालिकाको गाडी सन्धिखर्क नगरपालिकाको गाडी जिल्ला समन्वय समितिको गाडी लगायत ४ ओटा गाडी र ९ ओटा बाईक नियन्त्रणमा लिएको विना कारण सरकारी कार्यालयको चरम दुरुप्रयोग गर्नको लागि सचेत गराइएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले बताए ।

    विना कारण सरकारी सम्पतिको दुरुप्रयोग गरेर हिड्ने जोेकोही लाई पनि कार्यावाहीको दायरामा लिने नेकपा नेता नविन खड्का बारुदले बताएका छन्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij