२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला...
--3704

पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

शुक्रवार, फाल्गुण ६ २०७८
शुक्रवार, फाल्गुण ६ २०७८
  • मोहन निवाङ्ग, पाल्पा/पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यलय पाल्पामा ज्ञापन पत्र बुझाएकाे छ । MCC को बारेमा देशै भरी चर्को आन्दोलन र कोण सभा भईरहेको बेला नेकपा निकट युवा संगठन नेपाल पाल्पा जिल्ला समितिले नेपालको हितमा नभयको हुनाले युवा सङ्ग्ठन पाल्पा जिल्ला का अध्यक्ष लिला सारुको टिमले MCC कुनै पनि हालतमा पास गर्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij