२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेपाल बन्दसहितको चौतर्फी दबावपछि एमसीसी संसदमा...
--3672

नेपाल बन्दसहितको चौतर्फी दबावपछि एमसीसी संसदमा आज टेबल नहुने

नेपाल बन्दसहितको चौतर्फी दबावपछि एमसीसी संसदमा आज टेबल नहुने

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । नेकपा सहित ५ दलले एमसीसी विरुद्ध गरेको नेपाल बन्द र देशभक्त नेपालीहरुको चौतर्फी दवावपछि आज संसदमा प्रस्तुत गरिने भएको एमसीसी सम्झौताको प्रस्ताव रोकिएको छ । देशभर एमसीसीविरुद्ध जनस्तरबाट प्रतिरोध गर्न थालेपछि एमसीसी टेबुल नगरिने भएको हो । 

    विप्लव नेतृत्वको नेकपा सहित ५ दलले एमसीसी विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।  

    एमालले पनि संसद अवरोध गर्ने बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij