२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3663

अर्घाखाँचीमा पनि बन्दको प्रभाव

अर्घाखाँचीमा पनि बन्दको प्रभाव

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी लागायत ५ दलिय मोर्चाद्वारा गरीएको नेपाल बन्दको पुर्ण प्रभाव परेको छ ।

    बन्दकका कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायतका साधनहरु संचालनमा आएका छैनन ।

    भने साना तथा ठूला उधोग कलकारखाना ब्यापार व्यवसायहरु पनि पुर्ण रूपमा बन्द छन् ।

    यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सरकारी तथा अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन भएनन ।

    बन्दलाई पुर्ण रुपमा सफल पार्न भन्दै कर्ताहरु पार्टीका झन्डा सहित बिहानै देखि बजार परिक्रमा गरीरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij