२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3661

दाङ भालुबाङबाट दुई जना पक्राउ

दाङ भालुबाङबाट दुई जना पक्राउ

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । दाङको भालुबाङबाट  दुई पक्राउ परेका छन् ।

    नेकपा माओवादी (क्रान्तिकारी) निकट अखिल (क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष मनोज थापासहित दुई जना सो ठाउँबाट पक्राउ परेका जानकारी प्राप्त भएको छ ।

    एमसीसी बिरोधको संयुक्त राजनीति दलले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन सडकमा उत्रिएका विद्यार्थी अध्यक्ष मनोज पुन र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij