२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • काठमाण्डौ उपत्यकामा ३९ जना...
--3659

काठमाण्डौ उपत्यकामा ३९ जना बन्द कर्ता पक्राउ

काठमाण्डौ उपत्यकामा ३९ जना बन्द कर्ता पक्राउ

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । बन्द गराउँदै हिड्ने ३९ जना काठमाण्डौ उपत्यकाबाट पक्राउ परेका छन् ।

     बिहान काठमाण्डौबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरे पछि बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।

    प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सामान्य रुपमा गाडी चलिरहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij