२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3657

नवलपरासीमा नेकपाका ज्ञवालीसहित ३ जना गिरफ्तार

नवलपरासीमा नेकपाका ज्ञवालीसहित ३ जना गिरफ्तार

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • नवलपुरासी । एमसीसी सम्झौताविरुद्ध नेपाल बन्द गरेको नेकपासहित नेता कार्यकर्ता सुमन ज्ञवाली, छेत्रबहादुर थापा, छविलाल पोखरेल र रामचन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । 

    शान्तिपूर्ण प्रदर्शन गरिरहेको बेला गृहप्रशासनले बर्दघाटबाट पक्राउ गरेको नेकपा केन्द्रीय सदस्य एवं नवलपुर नवलपरासी इन्चार्ज शरद ओलीले जानकारी दिनुभएको छ । ज्ञवाली नेकपाका हुन् भने थापा र पोखरेल नेकपा क्रान्तिकारी माओवादीका हुन् । 

    नेपाल बन्दका कारण नवलपरासीका राजमार्ग र बजार क्षेत्रहरु, शैक्षिक संस्था, यातायात, उद्योग कलकारखानाहरु बन्द रहेका छन् । स्थानीयले एमसीसी पास नगर्न दवाव दिन स्वतस्फुर्त सडकमा निस्किएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij