२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसी बिरूद्ध नेपाल बन्दको प्रभाव, बुटवल...
--3656

एमसीसी बिरूद्ध नेपाल बन्दको प्रभाव, बुटवल बजार र राजमार्गहरु सुनसान

एमसीसी बिरूद्ध नेपाल बन्दको प्रभाव, बुटवल बजार र राजमार्गहरु सुनसान

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । 

    बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । सडकमा बन्दकर्ताहरु छैनन् तर सुरक्षाकर्मी भने छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै नेपाल प्रहरी– सशस्त्र प्रहरीहरु चोकचोकमा छन् । शैक्षिकसंस्था,बजार तथा पसलहरु बन्द छन् ।

    बन्दको क्रममा नेकपा, नेकपा माओवादी क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ता सडकमा नाराबाजी सहित उत्रिएका छन् । 
    संसदमा एमसीसी टेबल गर्न लागेपछि ५ दल र मोर्चाले आज बन्दको आब्हान गरेको हो । 

    बजार र राजमार्गको चोकचोकमा प्रदर्शनकारीहरु रहेका छन् भने सुरक्षा निकाय सिभिल र पोशाखमा घुमिरहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij