२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेपाल बन्द सफल पार्न आब्हान गर्दै...
--3649

नेपाल बन्द सफल पार्न आब्हान गर्दै गंगबुमा संयुक्त मसाल जुलुस

नेपाल बन्द सफल पार्न आब्हान गर्दै गंगबुमा संयुक्त मसाल जुलुस

मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • काठमाडौं । नेकपासहित ५ दल र मोर्चाले आब्हान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा जनगणतान्त्रिक सम्पर्क मञ्च र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मसाल जुलुस निकालेको छ । 

    काठमाडौंको गंगबुमा निकालेको मसाल जुलुसमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नाराबाजी सहित बन्द सफल पार्न अपिल गरेका छन् । उनीहरुले एमसीसी सम्झौता संसदमा टेबुल गरेर पास गर्न खोजेको भन्दै यसका विरुद्ध नेपाल बन्दको आब्हान गरिएको मसाल जुलुस गरेको संगठनका अध्यक्ष विनोद थापाले बताउनुभएको छ । 

    बन्दको पूर्वसन्ध्यामा नेकपा देशव्यापी मसाल जुलुस गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij