२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3645

अर्घाखाँचीमा नेकपाद्वारा बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस

अर्घाखाँचीमा नेकपाद्वारा बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस

मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • अनिल नेपाली । नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच पार्टी र १ मोर्चाले संयुक्त रूपमा फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । बन्दको पूर्वसन्ध्यामा जिल्लाका विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । बन्द सफल पार्न सहयोग गर्न नेकपा अर्घाखाँची सेक्रेटरी माहुरीले अपिल गर्नुभएको छ । 

    बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको छ । मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का बारूदले नेपाली जनताले बैदेशिक हस्तक्षेप प्रतिवाद गर्ने बताउदै नेपाल बन्दमा जनताले साथ दिने बताए । नेपाल बन्दले देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने शिक्षण संस्था उधोग धन्दा कलकारखाना पूर्ण रूपमा बन्द रहने नेकपाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij