२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • डडेलधुरामा दिप प्रज्वलन सहित जनयुद्ध दिवस...
--3633

डडेलधुरामा दिप प्रज्वलन सहित जनयुद्ध दिवस भनाइयो

डडेलधुरामा दिप प्रज्वलन सहित जनयुद्ध दिवस भनाइयो

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • प्रकाश ।नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनमा  डडेलधुरा  आलिताल र जोगबुढामा दिप प्रज्वलन गरी २७औं जनयुद्ध दिवस मनाइएको छ ।

    जनयुद्धलाई स्मरण गर्दै महान सहिद र घाइते अपांगले देखाएको बाटोमा एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर छाडने प्रतिवद्धता सहित सो कार्यक्रम सम्पन्न गरिएको पार्टी जिल्ला कार्यलय सचिव तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गणेश बोहराले जनाएका छन ।
     
     

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij