२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • २७औं जनयुद्ध दिवस २७ वटा मैनबत्ती...
--3620

२७औं जनयुद्ध दिवस २७ वटा मैनबत्ती बालेर खुसियाली

२७औं जनयुद्ध दिवस २७ वटा मैनबत्ती बालेर खुसियाली

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८


  • प्रकाश बहादुर थापा, सिलगढी डोटी। नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा २७औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय सिलगढी डोटीमा २७ वटा मैनबत्ती बालेर र एक/अर्कामा टीका लगाएर भव्यताको साथ जनयुद्ध दिवस मनाएका छन् ।

    सो अनौपचारिक कार्यक्रममा जनयुद्धले देखाएको बाटोमा एकिकृत जनक्रान्तिको माध्यमदेखि क्रान्ति सम्पन्न गरेर छाडने नेता/कार्यकर्ताहरुले प्रतिवद्धता गरेका थिए ।

    सो कार्यक्रममा जिल्ला सदस्यहरु प्रकाश कठायत,सुशिल मलासी,दिपक भण्डारी लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति थियो ।

    --

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij