२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • युवा संगठन नेपाल डोटीद्धारा शीर्ष नेताहरुको...
--3595

युवा संगठन नेपाल डोटीद्धारा शीर्ष नेताहरुको पुत्ला दहन

युवा संगठन नेपाल डोटीद्धारा शीर्ष नेताहरुको पुत्ला दहन

शनिवार, माघ २९ २०७८
शनिवार, माघ २९ २०७८
  • प्रकाश बहादुर थापा, दिपायल डोटी / युवा संगठन नेपाल डोटीको आयोजनमा दिपायल पिपल्ला बजार ट्राफिक चोक डोटीमा प्रधानन्त्री शेर बहादुर देउवा पूर्व प्रधानन्त्रीहरु केपी ओली,प्रचण्ड,बाबुराम भट्टराई एम.सि.सि.परियोजना उपाध्यक्ष फतिमा सुमारको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ ।

    एम.सि.सि.परियोजना नेपालमा लागु गरेर देशलाई युद्धको थलो बनाउन र राष्ट्रियता धरापमा पार्न खोजिएको हुदा ति दलालहरूको पुत्ला दहन गरिएको युवा संगठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासीले जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij