२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3583

एमसिसिविरुद्ध नवलपुरमा प्रदर्शन

एमसिसिविरुद्ध नवलपुरमा प्रदर्शन

बुधवार, माघ २६ २०७८
बुधवार, माघ २६ २०७८
  • नवलपुर ।  नवलपुरका राजनीतिक दलहरुले एमसीसीको बिरोध गर्दै कावासोतीमामा बिरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो कावासोतीको भेला भएर विभिन्न राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको बिरोध गरेका हुन् । 


    विरोध प्रर्दशनमा नेकपा क्रान्तीकारी माओवादी , राप्रपा, नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी लगाएका दल सहित स्वतन्त्र नागरिक समाजको सहभागीता रहेको थियो ।

    बिरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।


    विरोध कार्यक्रमलाई उपस्थित विभिन्न राजनितीक दलका प्रतिनिधिहरुले सम्बोधन गर्दै mcc सम्झौता खारेजीका लागि पार्टीगत स्वार्थ भन्दा माथि उठेर अघि बढ्न सम्पूर्ण देशभक्त, परिवर्तनकारी शक्तिहरु एकजुट हुन आह्वान गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij