२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • स्थानीय चुनाव बैशाख ३० गते गर्ने...
--3570

स्थानीय चुनाव बैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय चुनाव बैशाख ३० गते गर्ने सरकारको निर्णय

सोमवार, माघ २४ २०७८
सोमवार, माघ २४ २०७८
  • बुटवल । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो। 

    निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।  
     

    विप्लव नेतृत्वको नेकपाले संसदीय व्यवस्था अन्तर्गत गरिने कुनैपनि चुनाव होइन, व्यवस्था बदल्ने जनमत संग्रह गरिनुपर्ने माग गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij