२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • अखिल(क्रान्तिकारी)द्वारा नवलपरासीमा प्रधानमन्त्री देउवा र प्रचण्डको...
--3564

अखिल(क्रान्तिकारी)द्वारा नवलपरासीमा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन 

अखिल(क्रान्तिकारी)द्वारा नवलपरासीमा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन 

सोमवार, माघ २४ २०७८
सोमवार, माघ २४ २०७८
  • परासी।अखिल(क्रान्तिकारी)ले नवलपरासीको हरकट्टामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वयले देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर एमसिसी पास गर्न खोजेको भन्दै बिरोध स्वरुप फुत्ला जलाइएको अखिल(क्रान्तिकारी) नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिए।

    शेर ब.देउवा र प्रचण्डले एम सिसि पास गर्छौ भनी एमसिए कम्पनीलाई पठाएको पत्रका विरुद्धमा आज देउवा र प्रचण्डको पुत्ला दहन साथै एमिसी सम्झौता पत्र जलाउने कार्यक्रम गरेको सापकोटाले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij