२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3535

नेपालगन्जमा पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरुद्ध कोणसभा

नेपालगन्जमा पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरुद्ध कोणसभा

शुक्रवार, माघ २१ २०७८
शुक्रवार, माघ २१ २०७८
  • नेपालगन्ज, नेकपा निकटका संयुक्त जनवर्गीय संगठनद्वारा आज बाँकेको नेपालगंजमा पेट्रोलयिम पर्दाथमा गरएिको मुल्यबृद्धकिा विरुद्ध विरोध  प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ ।

    उक्त विरोध पर्दशनमा सम्बोधन गर्दै नेकपा नकिटको अखलि (क्रान्तकिारी) बाँकेका अध्यक्ष डिल्ली क्षेत्रीले  सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलयिम पर्दाथमा गरएिको मुल्यवृद्धी फिर्ता गर्न माग गरेका छन् ।
    सरकारले पटकपटक मुल्यवृद्धी गरेर जनतालाई सास्ती दिइरहेको बताउदै उनले फिर्ता नगरेमा कडा संघर्षको सामना गर्नुपर्ने बताए ।

    उक्त प्रर्दशनमा पेट्रोलयिम पदार्थमा गरएिको मुल्यवृद्धी फिर्ता गर, जनता लुट्न पाइदैन, देश बेच्न पाइदैन जस्ता नारा समेत लगाइएको थियो।
    सरकारले मंगलबार राति१२ बजेदेखि लागु हुने गरी सावकिको बिक्री मुल्यमा पेट्रोल र डिजलमा प्रतिलिटिर ३ रुपैया बढाएको छ।                          

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij