२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा भीमदत्त नगरपालिकाद्वारा चुरे बन फडानी...
--3503

नेकपा भीमदत्त नगरपालिकाद्वारा चुरे बन फडानी रोक्न चेतावनी

नेकपा भीमदत्त नगरपालिकाद्वारा चुरे बन फडानी रोक्न चेतावनी

मंगलवार, माघ १८ २०७८
मंगलवार, माघ १८ २०७८
  • कञ्चनपुर । नेकपा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले बैजनाथ सामुदायिक बन मनोमानी तरिकाले फडानी भएकोले उक्त कार्य रोक्न चेतावनी दिएको छ । 

    नगर सचिव दीपेन्द्र सिंह ऐरीले एक वक्तव्य जारी गर्दै फडानी क्षेत्रमा तत्काल वृक्षारोपण गर्न र दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

    उनले यसप्रकारका प्रवृत्ति विरुद्ध पार्टीले निरन्तर संघर्ष गर्ने समेत बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij