२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा लामाप्रति हार्दिक...
--3490

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा लामाप्रति हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा लामाप्रति हार्दिक श्रद्धाञ्जली

सोमवार, माघ १७ २०७८
सोमवार, माघ १७ २०७८
  • काठमाडौँ : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सङ्गठनका पूर्व केन्द्रीय सदस्य विजय लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार अध्यक्ष विनोद थापाले हार्दिक समवेदनामार्फत दिवङ्गत लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

    हार्दिक समवेदनामा भनिएको छ, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका पूर्व केन्द्रीय सदस्य एवम् जुझारु क्रान्तिकारी योद्धा कमरेड बिजय लामाको यहि मिति २०७८/१०/११ गते असामयिक निधन भएको खवरले हाम्रो सङ्गठनलाई स्तब्ध र मर्माहत बनाएको छ । सङ्गठन यस दुःखद् घडिमा दिवङ्गत कमरेडप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij