पृथ्वी लुहार कैलाली। नगरपालिका भित्र हुने गरेको भ्रष्टाचारको खेल रोक्नु पर्ने, भुमिहिन तथा सुकुम्बासीहरुको उचित र वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्ने काम रोक्नु पर्ने भन्दै आज कैलाली जिल्लाको टिकापुर नगरपालिकालाई ९ बुँदे ज्ञापनपत्र बुझाइएको छ। नेपाल...
© 2026 All right reserved to janabato.com | Site By : Sobij