गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दुईजना ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवस अन्तर्गत सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार सम्मान गरेको हो । सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य...
© 2026 All right reserved to janabato.com | Site By : Sobij