२०८३, कार्तिक २२ गते

Nov 07 2026

Logo

२०८३, कार्तिक २२ गते | Nov 07 2026

images
समाचार

बुटवलमा पानी परेपछि शीतलता महसुस

बुटवलमा पानी परेपछि शीतलता महसुस

बुटवल । बुटवलमा लामो समयदेखि उखरमाउलो गर्मीका कारण छटपटिएका बुटवलबासी आज विहानै पानी परेपछि शीतलता महसुस गरेका छन् ।

आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • बुटवल । बुटवलमा लामो समयदेखि उखरमाउलो गर्मीका कारण छटपटिएका बुटवलबासी आज विहानै पानी परेपछि शीतलता महसुस गरेका छन् । 

    आइतबार विहान ७ बजेदेखि पानी परेपछि थोरै भएपनि चिसो वातावरण भएको छ । उखरमाउलो गर्मी, मच्छेड र पटक पटक बिजुली गइरहेका कारण बुटवलबासी हैरानी रहेका थिए । पानी परेपनि मच्छेड र बिजुली गइरहने समस्या भने उस्तै रहेको छ । 

    पानी परेपछि मान्छेलाई मात्रै शीतलता नभएर बुटवल नजिक रहेका सामुदायिक बनजंगल, चरा तथा बन्यजन्तुलाई समेत राहत भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij