२०८३, कार्तिक २२ गते

Nov 07 2026

Logo

२०८३, कार्तिक २२ गते | Nov 07 2026

images
  • समाचार
  • भूमिहीनलाई जग्गा प्राप्तिका लागी निवेदन दिन...
जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिने

भूमिहीनलाई जग्गा प्राप्तिका लागी निवेदन दिन आब्हान

भूमिहीनलाई जग्गा प्राप्तिका लागी निवेदन दिन आब्हान

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।

बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।

    उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।

    निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।

    यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।

    यी स्थानीय तहबाट मिल्छ निवेदन दिन

    Bhumi-aayog-long-notice-scaled.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij