२०८३, कार्तिक २२ गते

Nov 07 2026

Logo

२०८३, कार्तिक २२ गते | Nov 07 2026

images
समाचार

मोहन बैद्य 'किरण' अस्पतालमा उपचार गराउँदै

मोहन बैद्य 'किरण' अस्पतालमा उपचार गराउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ एक हप्तादेखि अस्पतालमा उपचाररत रहेका छन् । उनी जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

शनिवार, जेठ २५ २०८२
शनिवार, जेठ २५ २०८२
  • काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ एक हप्तादेखि अस्पतालमा उपचाररत रहेका छन् । उनी जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

    श्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको पार्टीले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था हाल स्थिर छ ।

    अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यवाहक महासचिव सीपी गजुरेल रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij