२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • गुल्मीको सत्यवती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर...
समाचार

गुल्मीको सत्यवती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • सत्यवती गाउँपालिकामा निशुल्क स्वास्थ्य शिबिर हुने सत्यवती गाउँपालिका स्वास्थ्य शाखा  प्रमुख हिमलाल भण्डारीले बताउनु भएको छ।

     आगामी  जेष्ठ २ गते सत्यवती गाउँपालिका को वडा न २ मा अवस्थित अश्लेवा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर  हुन लागेको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भएको छ। 

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र सत्यवती गाउँपालिकाको समन्वयमा  स्वास्थ्य शिबिर हुन लागेको हो।  उक्त शिबिरमा मानसिक रोग विशेषज्ञ ,महिला तथा प्रसुती रोग विशेषज्ञ र छाला तथा यौन रोग विशेषज्ञ डाक्टरहरु बाट विशेषज्ञ सेवा प्रदान गरिने भएको छ।

    समग्र सत्यवती गाउँपालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको शिबिरमा सबैले भरपुर सदुपयोग गर्न पालिका उपाध्यक्ष निरमाया तरामुले अनुरोध  गर्नु भएको छ ।

    गुल्मीको सत्यवती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर  आयोजना गर्ने 

    सत्यवती गाउँपालिकामा निशुल्क स्वास्थ्य शिबिर हुने सत्यवती गाउँपालिका स्वास्थ्य शाखा  प्रमुख हिमलाल भण्डारीले बताउनु भएको छ।
     आगामी  जेष्ठ २ गते सत्यवती गाउँपालिका को वडा न २ मा अवस्थित अश्लेवा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर  हुन लागेको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भएको छ। 
    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र सत्यवती गाउँपालिकाको समन्वयमा  स्वास्थ्य शिबिर हुन लागेको हो।  उक्त शिबिरमा मानसिक रोग विशेषज्ञ ,महिला तथा प्रसुती रोग विशेषज्ञ र छाला तथा यौन रोग विशेषज्ञ डाक्टरहरु बाट विशेषज्ञ सेवा प्रदान गरिने भएको छ।
    समग्र सत्यवती गाउँपालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको शिबिरमा सबैले भरपुर सदुपयोग गर्न पालिका उपाध्यक्ष निरमाया तरामुले अनुरोध  गर्नु भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij