२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाजवादी मोर्चा

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महिन्द्रराय यादवलगायत शीर्ष नेताहरू सहभागी छन् ।

सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महिन्द्रराय यादवलगायत शीर्ष नेताहरू सहभागी छन् ।

    बैठकले राजावादीका नाममा मच्चाइएको आतङ्क चैत १५ गतेको विरोध सभालगायतबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij