२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • 'गणतन्त्रपक्षधर'को निष्कर्ष– तीनकुने घटनाको मुख्य योजनाकार...
समाचार

'गणतन्त्रपक्षधर'को निष्कर्ष– तीनकुने घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह

'गणतन्त्रपक्षधर'को निष्कर्ष– तीनकुने घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह

'गणतन्त्रपक्षधर' दलका नेताहरूको बैठकले १५ चैतमा काठमाडाैंमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेको छ ।

सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • 'गणतन्त्रपक्षधर' दलका नेताहरूको बैठकले १५ चैतमा काठमाडाैंमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेको छ । 

    आइतबार राति सिंहदरबारमा बसेको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमूलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा शाह भएको निष्कर्ष निकालेको बैठकपछि नेताहरूले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । तीनकुनेमा शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित  दुई युवाको ज्यान गुमेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij