२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • समाजवादी मोर्चाद्धारा सहभागीलाई धन्यवाद, राजावादीहरुको अराजकताको...
समाचार

समाजवादी मोर्चाद्धारा सहभागीलाई धन्यवाद, राजावादीहरुको अराजकताको निन्दा

समाजवादी मोर्चाद्धारा सहभागीलाई धन्यवाद, राजावादीहरुको अराजकताको निन्दा

समाजवादी मोर्चा नेपालको विशाल जनप्रदर्शन र सभा कार्यक्रम पचासौं हजार जनताको उपस्थितिमा काठमांडौमा भव्य रूपमा सम्पन्न भयको छ । उपस्थितिका लागी सम्पुर्ण जनसमुदायलाई हार्दिक आभारव्यक्त गरेको छ ।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • समाजवादी मोर्चा नेपालको विशाल जनप्रदर्शन र सभा कार्यक्रम पचासौं हजार जनताको उपस्थितिमा काठमांडौमा भव्य रूपमा सम्पन्न भयको छ । उपस्थितिका लागी सम्पुर्ण जनसमुदायलाई हार्दिक आभारव्यक्त गरेको छ । 
     
    राजावादीको नाममा काठमांडौंमा भयको तोडफोड, आगजनी लगायतका आपराधिक र आततायी घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछौं । दोशीलाई कडा कारवाही गर्न माग गर्दछौ।
    samajbadi.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij