२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी

समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी

काठमाडौं । गृह मन्त्रालयले समाजवादी मोर्चाको विरोधसभामा ३५ हजार मानिस सहभागी भएको जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलन गरेर मोर्चाको कार्यक्रममा करिब ३५ हजार सहभागी भएको अनुमान गरेको मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौं । गृह मन्त्रालयले समाजवादी मोर्चाको विरोधसभामा ३५ हजार मानिस सहभागी भएको जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलन गरेर मोर्चाको कार्यक्रममा करिब ३५ हजार सहभागी भएको अनुमान गरेको मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी आबद्ध मोर्चाले आज विरोधसभा गरेको थियो । मोर्चाले सभामा एक लाख उतार्ने आकलन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij