२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

तीनकुनेमा कर्फ्यु लगाउने तयारी

तीनकुनेमा कर्फ्यु लगाउने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाउन सूचना निकाल्ने तयारी भइरहेको  जानकारी दिए।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाउन सूचना निकाल्ने तयारी भइरहेको  जानकारी दिए।

    तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप भएको थियो।

    प्रदर्शन उग्र बन्दै गएपछि तीनकुनेमा कर्फ्‍यु लगाउने तयारी गरेको हो। 

     कर्फ्यू लगाउने तयारी छ। केहीबेरमा सूचना आउँछ,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij