२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपा माओवाद केन्द्र तिलोत्तमा नगर अधिबेशन...
समाचार

नेकपा माओवाद केन्द्र तिलोत्तमा नगर अधिबेशन सम्पन्न , अध्यक्षमा पुनः बेल प्रसाद  शर्मा चयन

नेकपा माओवाद केन्द्र तिलोत्तमा नगर अधिबेशन सम्पन्न , अध्यक्षमा पुनः बेल प्रसाद  शर्मा चयन

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • नेकपा माओवाद केन्द्र तिलोत्तमा नगर अधिबेशन सम्पन्न , अध्यक्षमा पुनः बेल प्रसाद  शर्मा चयन 
    नेकपा (माओबादी केन्द्र) तिलोत्तमाको  नगर अधिबेशन सम्पन्न भएको छ ।

     उक्त अधिबेशनले पुनः  वेल प्रसाद शर्माको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । जसमा तीन उपाध्यक्ष    अनिल चापागाई  ,ज्योती थापा ,प्रेम जि एम रहनु भएको छ । यसैगरी सचिव इन्दु थापा सह सचिव बिमला चौधरी , कोषाध्यक्ष कुमार भट्टराई चयन हुनुभएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij