बुटवल । समाजवादी थारु मुक्ति मोर्चा नेपाल रुपन्देहीको दोश्रो भेला सप्पन्नभएको छ । उक्त भेलाले ऋषिराम थारुको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ।
भेलामा नेकपाका पोलिटब्युरो सदस्य विनोद सी, केन्द्रीय सदस्यहरु शरद सी र विश्वास सी, नवीन सी, केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी विरेन्द्रले प्रशिक्षण दिएका थिए ।
